परावर्तन

Romanized: paraavartana, paraavartan, paraawartana, paravartan

कतैबाट फर्कने काम; प्रत्यावर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कतैबाट फर्कने काम; प्रत्यावर्तन।
२.
सट्टापट्टा; साटफेर ।
३.
उल्टाउने काम।
४.
ऐनामा परेको प्रकाश फर्कने काम; प्रत्यावर्तन।

सम्बन्धित शब्दहरू