परावर्तनीय
Romanized: paraavartaniya, paraavartaniy, paraawartaniya, paravartaniy
परावर्तन गर्न वा फर्काउन लायक; परावर्तनको लायक; फिर्ता हुन सक्ने; घुमेर आउन सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परावर्तन गर्न वा फर्काउन लायक; परावर्तनको लायक; फिर्ता हुन सक्ने; घुमेर आउन सक्ने।