अपवर्तन
Romanized: apavartan, apawartana, apawartan, apabartana
उल्टाउने काम; उलटफेर; विवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उल्टाउने काम; उलटफेर; विवर्तन।
२.
कोल्टोपना; बाङ्गोपना; वक्रभाव
३.
पछिल्तिर फर्कने काम
४.
परित्याग;