अनुवर्तन
Romanized: anuvartan, anuwartana, anuwartan, anubartana
नक्कल गर्ने काम; अनुसरण; अनुकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नक्कल गर्ने काम; अनुसरण; अनुकरण।
२.
समान आचरण; मिल्दोजुल्दो व्यवहार ।
३.
पछि लाग्ने वा पछ्याउने काम।