अनुवर्ती

Romanized: anuwarti, anuvartee, anubarti, anuwartee

कुनै खास स्थान वा समयभन्दा पछिल्तिर रहने या रहेको; पश्चवर्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै खास स्थान वा समयभन्दा पछिल्तिर रहने या रहेको; पश्चवर्ती ।
२.
कुनै व्यक्तिको पछिपछि लाग्ने; कसैका अधीनमा वा मुठीमा रहेको; पछुवा; अनुयायी; अनुगामी।

सम्बन्धित शब्दहरू