अग्रवर्ती
Romanized: agrawarti, agravartee, agrabarti, agrawartee
अगिल्तिर रहेको; अघिल्लो पङ्क्तिमा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अगिल्तिर रहेको; अघिल्लो पङ्क्तिमा पर्ने।