केन्द्रवर्ती
Romanized: kendrawarti, kendravartee, kendrabarti, kendrawartee
केन्द्रमा अवस्थित; केन्द्रतिरको; केन्द्रीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत केन्द्र+वर्ती]
1
केन्द्रमा अवस्थित; केन्द्रतिरको; केन्द्रीय।