अनावर्तन

Romanized: anaavartana, anaavartan, anaawartana, anavartan

आवर्तनको अभाव; आवर्तित नहुने वा नफर्किने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आवर्तनको अभाव; आवर्तित नहुने वा नफर्किने क्रियाप्रक्रिया।
२.
पुनर्जन्मदेखि मुक्ति; मोक्ष।

सम्बन्धित शब्दहरू