अनावर्तक
Romanized: anaavartaka, anaavartak, anaawartaka, anavartak
बारम्बार नभई एकपल्ट मात्र हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बारम्बार नभई एकपल्ट मात्र हुने।
२.
आवर्तन नहुने ।