अनावश्यक

Romanized: anaavashyaka, anaavashyak, anavashyaka, anaawashyaka

नचाहिने; नचाहिएको; आवश्यकता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नचाहिने; नचाहिएको; आवश्यकता नभएको।
२.
बेसरोकारको; चासो नभएको।

सम्बन्धित शब्दहरू