अत्यावश्यक
Romanized: atyaavashyaka, atyaavashyak, atyavashyaka, atyaawashyaka
अत्यन्त जरुरी; नभई नहुने; ज्यादै खाँचो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अति+आवश्यक]
1
अत्यन्त जरुरी; नभई नहुने; ज्यादै खाँचो भएको।