पूर्वावश्यक
Romanized: purvaavashyaka, purvaavashyak, purvavashyaka, purvaawashyaka
कुनै योजना वा उद्योगधन्दा सुरु गर्नुभन्दा पहिले आवश्यक; कुनै कार्य गर्नुभन्दा पहिले आवश्यक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै योजना वा उद्योगधन्दा सुरु गर्नुभन्दा पहिले आवश्यक; कुनै कार्य गर्नुभन्दा पहिले आवश्यक।