पूर्वावश्यकता

Romanized: purvaavashyakataa, purvaavashyakata, purvavashyakataa, purvaawashyakataa

आवश्यक सर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आवश्यक सर्त।
२.
काम थाल्नलाई नभई नहुने चिजबिज।
३.
कुनै कार्य वा निर्माणका लागि पहिले नै आवश्यक हुने आधार तथा योजना।

सम्बन्धित शब्दहरू