पूर्वावस्था

Romanized: purvaavasthaa, purvaavastha, purvavasthaa, purvaawasthaa

पूर्वस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पूर्वस्थिति।
२.
सबभन्दा पहिलो अवस्था।
३.
बाल्यावस्था।

सम्बन्धित शब्दहरू