परवश्य

Romanized: paravashya, paravashy, parawashya, parawashy

अर्काको वशमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काको वशमा परेको।
२.
अर्काले वशमा राख्न सक्ने।

सम्बन्धित शब्दहरू