परिदृश्य
Romanized: paridrishya, paridrishy, paridrisya, paridrisy
वरिपरिको परिवेश वा दृश्यावली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परि+दृश्य]
१.
वरिपरिको परिवेश वा दृश्यावली।
२.
सेरोफेरो; परिप्रेक्ष्य।