अवश्य
Romanized: avashya, avashy, awashya, awashy
नगरी नहुने; गर्नै पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
नगरी नहुने; गर्नै पर्ने।
२.
निश्चय नै; जरुर; पक्का।