अवश्यम्भावी

Romanized: avashyambhaavi, avashyambhavi, avashyambhaawi, awashyambhaavi

अवश्य भइछाड्ने; भविष्यमा कुनै घटना घट्ने निश्चय भएको; पक्कै हुने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अवश्य भइछाड्ने; भविष्यमा कुनै घटना घट्ने निश्चय भएको; पक्कै हुने ।

सम्बन्धित शब्दहरू