अवश्रयण

Romanized: avashrayana, avashrayan, awashrayana, awashrayan

पाकेको खानेकुरा चुलोबाट झिकेपछि तातो वा भुङ्ग्रोमा राख्ने काम; भर्स्याइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाकेको खानेकुरा चुलोबाट झिकेपछि तातो वा भुङ्ग्रोमा राख्ने काम; भर्स्याइ।

सम्बन्धित शब्दहरू