अवशोषण
Romanized: avashoshana, avashoshan, awashoshana, avashosana
सोस्ने काम; सोसेर वा चुसेर लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत अव+शोषण]
1
सोस्ने काम; सोसेर वा चुसेर लिने काम।