अवश
Romanized: avasha, avash, awasha, awash
कसैको वश वा अधीनमा नभएको; आफूखुसी गर्न पाइने; स्वाधीन; फुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैको वश वा अधीनमा नभएको; आफूखुसी गर्न पाइने; स्वाधीन; फुक्का।