अवशता
Romanized: avashataa, avashata, awashataa, avasataa
अर्काका वशमा नरहेको स्थिति वा भाव; पराधीनताको अभाव; स्वतन्त्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अर्काका वशमा नरहेको स्थिति वा भाव; पराधीनताको अभाव; स्वतन्त्रता।