अवंश

Romanized: avamsha, avansha, avamsh, awamsha

निर्वंश; वंशहीन; अपूतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
निर्वंश; वंशहीन; अपूतो।
२.
(नाम) नराम्रो वंश; कुवंश।

सम्बन्धित शब्दहरू