वंश
Romanized: vamsha, vansha, vamsh, wamsha
बाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँस।
२.
ढाडको हाड; मेरुदण्ड।
३.
नाकको डाँडी।
४.
परिवार; कुल; खलक; खानदान।
५.
सन्तति; सन्तान; लहरो।