असूर्यम्पश्या
Romanized: asuryampashyaa, asuryampashya, asuryampasyaa, asuryampashy
खुला रूपले हिँडडुल नगर्ने वा सूर्यको प्रकाश कम पाउने (नारीवर्ग, रानी, अन्त:पुरका नारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खुला रूपले हिँडडुल नगर्ने वा सूर्यको प्रकाश कम पाउने (नारीवर्ग, रानी, अन्त:पुरका नारी)।