सूर्यमुखी
Romanized: shuryamukhi, sooryamukhi, suryamukhee, suryamukhii
सूर्यतिर फर्केर फुल्ने, सूर्य छेकिँदा ओइलाएजस्तो भई खुम्चिने एक जातको फूल; अजम्बरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूर्यतिर फर्केर फुल्ने, सूर्य छेकिँदा ओइलाएजस्तो भई खुम्चिने एक जातको फूल; अजम्बरी।
२.
घामको किरणमा आगो पार्ने एक प्रकारको काँच।
३.
सूर्यकान्त मणि।