धान्यमुख
Romanized: dhaanyamukha, dhaanyamukh, dhanyamukh, dhanyamukha
घाउखटिरा चिरफार गर्दा प्रयोग हुने धानको दाना आकारको मुख भएको साधन वा चक्कु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घाउखटिरा चिरफार गर्दा प्रयोग हुने धानको दाना आकारको मुख भएको साधन वा चक्कु।