सूर्योन्मुख

Romanized: suryonmukh, shuryonmukha, sooryonmukha, shuryonmukh

सूर्यको सम्मुख खडा भएर वा सूर्यलाई हेरी अर्पण गरिने (सामग्री, उपचार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सूर्यको सम्मुख खडा भएर वा सूर्यलाई हेरी अर्पण गरिने (सामग्री, उपचार)।
२.
सूर्यलाई सामु पारी बसेर सूर्यका माध्यमबाट गरिने (उपचार, स्वास्थ्योपचार)।

सम्बन्धित शब्दहरू