सूर्यमण्डल
Romanized: suryamandal, shuryamandala, sooryamandala, shuryamandal
सूर्यको वरिपरि देखिने तेजिलो बिम्ब वा घेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सूर्यको वरिपरि देखिने तेजिलो बिम्ब वा घेरो।
२.
सूर्य, तारा र ग्रहहरूको परिवार।