अपवर्तक
Romanized: apavartak, apawartaka, apawartak, apabartaka
खण्डीकरण गर्ने; विभाजन गर्ने; विभाजक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अप+वर्तक]
1
खण्डीकरण गर्ने; विभाजन गर्ने; विभाजक।