पुनरावेदन

Romanized: punaraavedana, punaraavedan, punaraawedana, punaravedan

तल्लो अदालतबाट निर्णय भई हारजित भइसकेपछि हार्ने पक्षले आफ्नो चित्त नबुझेका कुराको जिकिरसहित माथिल्लो अड्डामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तल्लो अदालतबाट निर्णय भई हारजित भइसकेपछि हार्ने पक्षले आफ्नो चित्त नबुझेका कुराको जिकिरसहित माथिल्लो अड्डामा विचारार्थ पेस गरिने प्रार्थनापत्र; तल्लो अदालतबाट हार्नेले पुनः विचार गरियोस् भनी माथिल्लो अड्डामा दिने निवेदन।

सम्बन्धित शब्दहरू