पुनरासीन

Romanized: punaraasina, punaraasin, punarasin, punaraaseena

पहिले बसेको र पछि हटेको वा हटाइएको व्यक्ति फेरि त्यही आसन वा पदमा बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पहिले बसेको र पछि हटेको वा हटाइएको व्यक्ति फेरि त्यही आसन वा पदमा बसेको।

सम्बन्धित शब्दहरू