पुनरादान
Romanized: punaraadaana, punaraadaan, punaraadana, punaradaana
गएको, बितेको वा गुमेको वस्तु फेरि भेट्टाएको वा पाएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गएको, बितेको वा गुमेको वस्तु फेरि भेट्टाएको वा पाएको अवस्था।