परावृत्त
Romanized: paraavritta, paraavritt, paravritta, paraawritta
फर्केर आएको; प्रत्यागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फर्केर आएको; प्रत्यागत।
२.
फेरिएको; बदलिएको; हेरफेर गरिएको।
३.
फर्काइएको; फिर्ता दिएको।