पुरावृत्त
Romanized: puraavritta, puraavritt, puravritta, puraawritta
पुरानो समयमा घटेबितेका कुरा; प्राचीन कुरा; पुरानो घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरानो समयमा घटेबितेका कुरा; प्राचीन कुरा; पुरानो घटना।
२.
इतिहास।
३.
(विशेषण)
पहिले घटेको; पहिले बितेको; पुरानो।