बन्जारावृत्ति
Romanized: banjaaraavritti, banjaaravritti, banjaraavritti, banjaaraawritti
कुनै एक खास वृत्ति स्थायी रूपमा नअपनाई जे जस्तो काम पर्छ सोही काम गरेर निर्वाह गर्ने प्रक्रिया वा वृत्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै एक खास वृत्ति स्थायी रूपमा नअपनाई जे जस्तो काम पर्छ सोही काम गरेर निर्वाह गर्ने प्रक्रिया वा वृत्ति; घुमन्ते वृत्ति।