भिक्षावृत्ति
Romanized: bhikshaavritti, bhikshavritti, bhikshaawritti, bhiksaavritti
भिक्षा मागेर जीविका चलाउने पेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भिक्षा मागेर जीविका चलाउने पेसा।
२.
भिक्षाद्वारा गरिने भोजनव्यवस्था; मागिखाने चलन।