भिक्षाटन
Romanized: bhikshaatana, bhikshaatan, bhikshatana, bhiksaatana
भिक्षा माग्नका निम्ति घर-घर चहार्ने र भिक्षा बटुल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भिक्षा माग्नका निम्ति घर-घर चहार्ने र भिक्षा बटुल्ने काम।