भिक्षापात्र
Romanized: bhikshaapaatra, bhikshaapaatr, bhikshaapatra, bhikshapaatra
भिख माग्ने भाँडो; भिक्षाबाट प्राप्त अन्न राख्ने भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भिख माग्ने भाँडो; भिक्षाबाट प्राप्त अन्न राख्ने भाँडो।
२.
(विशेषण)
भिक्षा दिन योग्य; भिक्षा दिनुपर्ने।