अपरुष
Romanized: aparusha, aparush, aparus, aparusa
परुष वा कठोर नभएको; कोमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परुष वा कठोर नभएको; कोमल।
२.
कठोर हृदय नभएको; नरिसाउने।