अपौरुष
Romanized: apaurusha, apaurush, apaurus, apaurusa
पौरुष वा वीरताको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पौरुष वा वीरताको अभाव।
२.
साधारण मानिसमा नपाइने गुण; अलौकिक शक्ति; अलौकिकता।
३.
(विशेषण)
पुरुषार्थ नभएको; सामर्थ्यहीन।
४.
अलौकिक; ईश्वरीय।