अपौरुषेय
Romanized: apaurusheya, apaurushey, apaurusey, apauruseya
पुरुष वा मानिसले नबनाएको; अलौकिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पुरुष वा मानिसले नबनाएको; अलौकिक।
२.
पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष।