पौरुषेय

Romanized: paurusheya, paurushey, paurusey, pauruseya

पुरुषले निर्माण गरेको; मान्छेले बनाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पुरुषले निर्माण गरेको; मान्छेले बनाएको।
२.
मानवीय; पुरुषसम्बन्धी।
३.
(नाम) पुरुषको काम।

सम्बन्धित शब्दहरू