पौराणिक

Romanized: pauraanika, pauraanik, pauranik, pauranika

पुराणमा भएको; पुराणको; पुराणसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पुराणमा भएको; पुराणको; पुराणसम्बन्धी।
२.
प्राचीन कालको; पुरानो समयको।
३.
(नाम) पुराण भन्न जान्ने मान्छे; पुराणवाचक।

सम्बन्धित शब्दहरू