प्राणिक

Romanized: praanika, praanik, pranik, pranika

ज्यादै मन्द स्वरमा कुरा गर्ने; सासले मात्र बोल्ने; साउती गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ज्यादै मन्द स्वरमा कुरा गर्ने; सासले मात्र बोल्ने; साउती गर्ने।

सम्बन्धित शब्दहरू