धुपी

Romanized: dhupee, dhupii, dhupi

मसिना गुच्छादार पातको तल रातो खैरो कत्ला भएको पहेंलो फूल फुल्ने, हरिया र गोला फल फल्ने र पात वा काठको धुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धूप+ई]

1
मसिना गुच्छादार पातको तल रातो खैरो कत्ला भएको पहेंलो फूल फुल्ने, हरिया र गोला फल फल्ने र पात वा काठको धुलो धूपको काममा आउने एकजातको बोट; चन्दन वा धूपका निम्ति उपयोगी त्यसैको काठ।

सम्बन्धित शब्दहरू