कुपी
Romanized: kupee, kupii, kupi
सलेदो हाली मट्टीतेलमा बालिने साधारण बत्ती; टुकी; ढिब्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सलेदो हाली मट्टीतेलमा बालिने साधारण बत्ती; टुकी; ढिब्री।