कुप्पी

Romanized: kuppee, kuppii, kuppi

चौँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चौँठो।
२.
छालाको तेल हाल्ने, बाँड्ने सानो भाँडो।
३.
डाडु; थुर्पी।
४.
मट्‌टितेलको बत्ती बाल्न प्रयोग गरिने भाँडो; कुपी।
५.
सोली।

सम्बन्धित शब्दहरू