घुप्प

Romanized: ghupp, ghuppa

रिसाएर गुम्म पर्दाको किसिमले; हुप्प; घुस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) घुप]

1
रिसाएर गुम्म पर्दाको किसिमले; हुप्प; घुस्स।

सम्बन्धित शब्दहरू