गप्प

Romanized: gapp, gappa

गफ्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) गप]

१.
गफ्लक्क।
२.
गमक्क; गजक्क।
३.
हातले झिक्दा वा राख्दाको किसिमले।
४.
ढक्क फुलेको; गम्म परेको; गुम्म।

सम्बन्धित शब्दहरू